"विविधतायुक्त एकताको समुन्नत गाँउशहर, उज्यालो हराभरा समृद्द हाम्रो व्यास नगर"                                                                 "भुकम्प प्रतिरोधि संरचना निर्माण गरौं, सम्भावित प्रकोपबाट बचौं र बचाऔं"

व्यास नगरपालिकाको २९ औं एवं स्थानिय तहको पुर्नसंरचनापछिको तेस्रो नगरसभा उद्घाटन समारोहका केहि घलकहरु, नगर प्रमुखज्यूको अध्यक्षतामा सुरु भएको कार्यक्रम उप-प्रमुखज्यू बाट बजेट भाषण गरी आजको लागि विसर्जन गरिएको थियो !!