FAQs Complain Problems

समाचार

१० औं नगर परिषद समन्धी निमन्त्रणा

 

व्यास नगरपालिकाको संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको १० औं ( नगरपालिका स्थापना पछिको २६ औं) नगर परिषदको बैठकबाट पारित आर्थिक वर्ष २०७४/०७५ को नीति, कार्यक्रम र बजेट सार्बजनीकिकरण गर्ने कार्यक्रम  निम्न मिति, समय र स्थानमा  आयोजना गरिने भएको हुँदा यहाको  गरिमामय उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ .

मिति: २०७३-०९-२८ गते .

स्थान: उद्योग वाणीज्य संघको सभा हल, दमौली, तनहुँ

समय: दिनको ११.०० बजे