फोटो ग्यालरी

कान्तिपुर राष्ट्रिय दैनिक मा प्रकाशित समाचार

स्वास्थ्य सचिब श्री शान्त बहादुर श्रेष्ठ ज्यू को उपस्थितमा विशेष सरसफाई कार्यक्रम

 

गणतन्त्र दिवसको आवसर मा  तनहुँ जिल्लाका कार्यालय प्रमुख र राजनीतिक दल, पत्रकार, उध्योग वाणिज्य  बीच भएको मैत्रीपूर्ण खेल मा कर्मचारी टिमले ५-२ ले  बिजय भएको छ.

 वातावरण तथा सरसफाई समन्धी अभिमुखीकरण कार्यक्रम व्यास-१४ 

नगर सरसफाई कार्यक्रम जेष्ठ १४ गते २०७३ साल

,

फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा व्यास नगरपालिका फोहरमैला विनियम, २०७३ कार्यन्वयन  गर्ने सम्बन्धि

बृहत छलफल कार्यक्रम

सीदार्थ टोलमा सीदार्थ  पार्कको शील्यानास कार्यक्रम

 

,

व्यास नगरपालिका वार्ड नम्बर १२ मा पुर्ण सरसफाइसम्बन्धी अभियान सुरू व्यास १२ नगरबासी हरु २०७३ असार मसान्तसम्म भित्र पुर्ण सरसफाइ घेाषणा गर्ने प्रतिबद्धता ।

 सरसफाई अभियान मा जनसहभागीता बढदै

पूर्ण सरसफाई अभियान आभिमुखिकरण गोष्ठी  

, ,

Pages