FAQs Complain Problems

समाचार

१८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस सम्बन्धी

व्यास नगरपालिकाको आयोजनामा भूकम्पीय जोखिम न्यूनिकरण सम्बन्धी व्यापक जनचेतना फैलाऊने उदेश्यले आगामी माघ २ गते १८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर भूकम्पीय जोखिमसंग समन्धित प्ले कार्ड, नारा तथा झाकीका साथ नगर परिक्रमा गरि भूकम्पीय सचेतना सभा गर्ने कार्यक्रम आयोजना गरिएको हुँदा उक्त कार्यक्रमलाई सफल पार्ने आ- आफ्नो टोल/ बिद्यालय/ समुदाय/ संघसस्था बाट परम्परागत सस्कृति झल्कने झाकी/ बिद्यालयको हक मा यूनिफम सहित बिहान ११:०० बजे व्यास नगरपालिका कार्यालयमा उपस्थित भइ कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गरिन्छ.