Home » महिलाहरुको लागि सिप विकास अन्तर्गत सिलाई कटाई तालिम
महिलाहरुको लागि सिप विकास अन्तर्गत सिलाई कटाई तालिम
व्यास नगरपालिकाले महिलाहरुको लागि सिप विकास अन्तर्गत सिलाई कटाई तालिम मिति :२०७२ चैत्र ११ गते देखि २०७३ साल वैशाख २५ गते सम्म ( ४५ दिन ) संचालन हुने कार्यक्रम को उधघाटन चैत्र ११ भएको छ.