२०७२ चैत्र २६ गते देखि व्यास नगर सरसफाई अभियान अन्तर्गत व्यास नगरपालिका कार्यालय परिसर सफा गरि सुरुवात गरिएको छ.