वातावरण तथा सरसफाई समन्धी छलफल कार्यक्रम २०७३ वैशाख २३ गते सम्पन्न भएको छ। यस कार्यक्रममा नगर क्षेत्र भित्रको टोल विकास संस्थाको अध्यक्ष ,वडा नागरिक मञ्चको संयोजक, नागरिक सचेतना केन्द्रको संयोजक, वडा समन्वय समितीको संयोजक तथा अन्य संघ सस्था बाट विभिन्न प्रतिनिधिको उलेखनीय सहभागीता भएको थियो