समाचार
"पूर्ण साक्षर एवं पूर्ण खोप" नगर घोषणा गर्न समन्धी
व्यास नगरपालिकालाई "पूर्ण साक्षर एवं पूर्ण खोप" नगर घोषणा गर्न निम्न मिति, समय र स्थानमा घोषणा सभाको अयोजना गरिएकोले उक्त घोषणा सभामा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ.
मिति: २०७२/०३/१० गते
स्थान:दिनको १०:३० बजे.
स्थान: जि.वि.स सभाहल, दमौली