FAQs Complain Problems

वातावरण मैत्री कार्यक्रम, कपडा तथा कागजको झोला तयारी समन्धी तालिमको समापन समारोह

  वातावरण मैत्री कार्यक्रम, कपडा तथा कागजको झोला तयारी समन्धी तालिमको समापन समारोह मिति २०७३ साल जेष्ठ ३ गतेको दिन कर्मचारी मिलन केन्द्रमा भयो. यस कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी ज्यू, विभन्न कार्यालयको प्रमुख ज्यूहरु , सर्बदलिय संयन्त्र ज्यूहरु, र  तनहुँ जिल्लाको पत्रकार  ज्यूहरु हरुको उपस्थिति भएको थियो.