आज मिति २०७३ साल श्रावण ३१ गते को दिन आ.ब. २०७२|२०७३ सालको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ. यस कार्यक्रममा स्थानीय विकास अधिकारी ज्यु, सर्वदलीय संयन्त्र, टोल विकास सस्थाका अध्यक्ष ज्यु, पत्रकार ज्यु तथा अन्य संघ सस्था का प्रतिनिधि ज्यु को उपस्थिती भएको छ.