FAQs Complain Problems

समाचार

अनलाइन घटना दर्ता गर्न तरिका

MIS system संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय द्वारा बिषेस गरि व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रम लाई विधुतीय प्रणालीमा गर्न को लागि तयार परियाको online based system हो | MIS को प्रयोग बाट हामीले व्यक्तिगत घटना जस्तै जन्म ,मिर्तु, बसाईसराइ , बिबाह ,सम्बन्ध बिच्छेद दर्ताहरु online गर्न सकिन्छ तेसका साथ साथै MIS को प्रयोगले व्यक्तिगत सूचना हरुलाई केन्द्रिकृत गर्न मद्धत गर्दछ |

      सर्बसाधारणले आफ्नो बिबरण भरिसके पछी token number प्राप्त गर्दछन र उक्त token number लियर स्थानीय पन्जिकधिकारी लाई पेस गर्नु पर्दछ | स्थानीय पन्जिकधिकारीले उक्त सूचना रुज गरि प्रमाणपत्र प्रदान गर्ने छन् |

 

घटना दर्ता समन्धी जनचेतनात्मक भीडियो को लागि तलको लिंक मा click गर्नु होला

https://goo.gl/RoG3C9

 जन्म दर्ता समन्धी जनचेतनात्मक भीडियो को लागि तलको लिंक मा click गर्नु होला

https://goo.gl/kWvnco

सामाजिक सुरक्षा समन्धी जनचेतनात्मक भीडियो को लागि तलको लिंक मा click गर्नु होला

https://goo.gl/Gl6wo6