आज मिति २०७३ साल असार ३० गते सार्बजनिक सुनुवाई सम्पन्न भएको छ. यस कार्यक्रममा सहायक प्र.जि.अ श्री शिशिर पौडेल ज्यु को प्रमुख आतिथ्यता रहेको थियो.