आज मिति २०७३ साल साउन ७ गते स्थानीय निकायका कर्मचारीहरुको जवाफदेहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ.