"विविधतायुक्त एकताको समुन्नत गाँउशहर, उज्यालो हराभरा समृद्द हाम्रो व्यास नगर"                                                                 "भुकम्प प्रतिरोधि संरचना निर्माण गरौं, सम्भावित प्रकोपबाट बचौं र बचाऔं"

विश्व वातावरण दिवसको अवसरमा #व्यास_नगर प्रमुखज्यूको प्रमुख अतिथ्यमा - फोहोर मैला व्यवस्थापन तथा सरसफाई समिति, छाब्दी वुल्दि दिगो सरसफाई तथा वातावरण वचांउ उप-समिति, व्यास न.पा वडा नं १ को कार्यक्रम