"विविधतायुक्त एकताको समुन्नत गाँउशहर, उज्यालो हराभरा समृद्द हाम्रो व्यास नगर"                                                                 "भुकम्प प्रतिरोधि संरचना निर्माण गरौं, सम्भावित प्रकोपबाट बचौं र बचाऔं"

धरान उ.म.न.पाका प्रमुख श्री तारा सुब्बाको यहि मिति २०७५ श्रावण १ गते हुन गएको असमायिक निधन प्रति आज अपरान्ह २:३० वजे न.पा कार्यालयमा शोक व्यक्त गर्दै न.पा प्रमुख ज्यू!!