"विविधतायुक्त एकताको समुन्नत गाँउशहर, उज्यालो हराभरा समृद्द हाम्रो व्यास नगर"                                                                 "भुकम्प प्रतिरोधि संरचना निर्माण गरौं, सम्भावित प्रकोपबाट बचौं र बचाऔं"

नगर विकास कोषको ऋृण एवं अनुदान सहयोग र व्यास नगरपालिकाको सयुक्त लगानिमा निर्माण सम्पन्न भएको बहुउद्देयीय भवनको नेपालका सम्माननीय पुर्व राष्ट्रपति (प्रथम)डा. रामवरण यादवज्युको बाहुलीबाट आजका मितिमा समुद्घाटन सु-सम्पन्न भयो । इति संम्बत् २०७५ साल भाद्र २०