"विविधतायुक्त एकताको समुन्नत गाँउशहर, उज्यालो हराभरा समृद्द हाम्रो व्यास नगर"                                                                 "भुकम्प प्रतिरोधि संरचना निर्माण गरौं, सम्भावित प्रकोपबाट बचौं र बचाऔं"

व्यास नगरपालिका वडा ५ संगम टाेल विकास संस्थामा न.पा काे अार्थिक अनुदान र उपभाेक्ताहरूकाे लागत सहभागिता समेतका अाधारमा सम्पन्न नाग पंधेरी खानेपानी याेजनाकाे अाज मिति 2075.4.31 गते नगर प्रमुख श्री बैकुण्ठ न्याैपाने ज्युबाट समुदघाटन कार्यक्रम सम्पन्न भयाे ।