FAQs Complain Problems

समाचार

सार्बजनिक सुनुवाई समन्धी सूचना

व्यास नगरपालिकाको विविध गतिविधिहरुको बारेमा नगरबासीहरुलाई जानकारी गराउने र नगरबासीबाट सुझाब संकलन गर्ने उदेश्यले मिति २०७२ असार ०७ गते तनह्ं उद्योग बाणिज्य संघको हल, व्यास १० दमौलीमा दिनको ठिक ११:०० बजे सार्बजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हुदा सम्पूर्ण राजनीतिक दल,टोल बिकास सस्था, वडा नागरिक मंच, नागरिक सचेतना केन्द्र, नागरिक समाज, उद्योगी, व्यापारी, बिद्यालय, अन्य सरकारी तथा गैरसरकारी संघ सस्था र सर्बसाधारणहरुलाई उक्त कार्यक्रममा उपस्थिति भई दिनुहुन हार्दिक अनुरोध गरिन्छ. थप जानकारीको लागि व्यास नगरपालिकाको कार्यालयमा सम्पर्क गर्नु होला.