FAQs Complain Problems

समाचार

व्यास नगरपालिकाको २९ औं एवं स्थानिय तहको पुर्नसंरचनापछिको तेस्रो नगरसभा उद्घाटन समारोहका केहि घलकहरु, नगर प्रमुखज्यूको अध्यक्षतामा सुरु भएको कार्यक्रम उप-प्रमुखज्यू बाट बजेट भाषण गरी आजको लागि विसर्जन गरिएको थियो !!