नगर सरसफाई कार्यक्रम जेष्ठ १४ गते २०७३ साल तनहुँ जिल्ला का कार्यालय प्रमुख , कर्मचारी, राजनीतिक दल तथा नागरिक समाजको उपस्थितमा सरसफाई कार्यक्रम सम्पन्न भयो
मिति २०७३ साल जेष्ठ महिनाको ७ गते शुक्रबारको दिन सिर्जना टोल व्यास-१०, र Prithivi राजमार्ग को छेउछाउ, दमौली मा सरसफाई गरी सरसफाई अभियान लाई निरन्तरता दीइयो
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिब श्री महेन्द्र मान गुरुङ ज्यू र व्यास नगरपालिकाको कार्यकारी अधिकृत श्री डिल्लीराम सिग्देल ज्यू बाट नगरपालिकाको गतिविधि बारे जानकारी दिदै
वातावरण तथा सरसफाई समन्धी छलफल कार्यक्रम २०७३ वैशाख २३ गते सम्पन्न भएको छ। यस कार्यक्रममा नगर क्षेत्र भित्रको टोल विकास संस्थाको अध्यक्ष ,वडा नागरिक मञ्चको संयोजक, नागरिक सचेतना केन्द्रको संयोजक, वडा समन्वय समितीको संयोजक तथा अन्य संघ सस्था बाट विभिन्न प्रतिनिधिको उलेखनीय सहभागीता भएको थियो
भूकम्पीय जोखिम न्यूनिकरण समन्धी अन्तरक्रिया कार्यक्रम २०७३ वैशाख २३ गते सम्पन्न भएको छ। यस कार्यक्रममा नगर क्षेत्र भित्रको टोल विकास संस्थाको अध्यक्ष ,वडा नागरिक मञ्चको संयोजक, नागरिक सचेतना केन्द्रको संयोजक, वडा समन्वय समितीको संयोजक तथा अन्य संघ सस्था बाट विभिन्न प्रतिनिधिको उलेखनीय सहभागीत
सरसफाई तथा वातावरणमैत्री स्थानीय शासन समन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरि वैशाख १२ गते सम्पन्न भएको छ. यस कार्यक्रममा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सह-सचिब श्री गोपी कृष्ण खनाल ज्यु तथा विभन्न संघ सस्थाको उपस्थिति मा अयोजना भएको थियो.
व्यास नगरपालिकाले महिलाहरुको लागि सिप विकास अन्तर्गत सिलाई कटाई तालिम मिति :२०७२ चैत्र ११ गते देखि २०७३ साल वैशाख २५ गते सम्म ( ४५ दिन ) संचालन हुने कार्यक्रम को उधघाटन चैत्र ११ भएको छ.
व्यास नगरपालिकाको आयोजनामा भूकम्पीय जोखिम न्यूनिकरण सम्बन्धी व्यापक जनचेतना फैलाऊने उदेश्यले आगामी माघ २ गते १८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर भूकम्पीय जोखिमसंग समन्धित प्ले कार्ड, नारा तथा झाकीका साथ नगर परिक्रमा गरि भूकम्पीय सचेतना सभा गर्ने कार्यक्रम आयोजना गरिएको हुँदा उक्त का