FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सार्बजनिक सुनुवाई सम्पन्न

Public Hearing at Vyas Municipality
Public Hearing at Vyas Municipality
Public Hearing at Vyas Municipality
Public Hearing at Vyas Municipality

आज मिति २०७३ साल असार ३० गते सार्बजनिक सुनुवाई सम्पन्न भएको छ. यस कार्यक्रममा सहायक प्र.जि.अ श्री शिशिर पौडेल ज्यु को प्रमुख आतिथ्यता रहेको थियो.

बिक्षारोपण कार्यक्रम

आज मिति २०७३ साल आसर २८ गते माननीय श्री रामचन्द्र पौडेल, प्र. जि.अ. श्री दीपक सुबेदी सहायक प्र.

वातावरण मैत्री  वडा घोषणा

Vyas Municipality_EFLG

आज मिति २०७३ साल असार २१ गते व्यास १२ लाई वातावरण मैत्री  वडा घोषणा  गरिएको छ

व्यास न.पा.-१३ लाई वातावरणमैत्री वडा घोषणा  कार्यक्रम

आज मिति २०७३ साल असार २० गते   व्यास न.पा.-१३ लाई वातावरणमैत्री वडा घोषणा  कार्यक्रममा माननीय राज्यमन्त्री कुन्ती कुमारी शाही ,  स्थानिय विकास मन्त्रालयका सहसचिव श्री गोपीकृष्ण खनाल ज्यु , उपसचिव  

आई. सी.टि तालिम

व्यास नगरपालिका कर्मचारीको लागि असार ११ र १२ गते सूचना संचार तथा प्रबिधि(Information Communication and Technology) सम्बन्धि  अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ.

व्यास नगरपालिकाको पहिलो पूर्ण सरसफाईयुक्त वडा-१४

व्यास नगरपालिकाको १४  नम्बर वडा लाई मिति २०७३ साल जेष्ठ २८ गते देखि पूर्ण  सरसफाईयुक्त वडा घोषणा गरिएको छ

नगर सरसफाई कार्यक्रम जेष्ठ १४ गते २०७३ साल

नगर सरसफाई कार्यक्रम जेष्ठ १४ गते २०७३ साल   तनहुँ जिल्ला का कार्यालय प्रमुख , कर्मचारी, राजनीतिक दल तथा नागरिक समाजको उपस्थितमा सरसफाई कार्यक्रम सम्पन्न भयो

सरसफाई अभियान मा जनसहभागीता बढदै

मिति २०७३ साल जेष्ठ महिनाको ७ गते शुक्रबारको दिन  सिर्जना टोल व्यास-१०, र   Prithivi राजमार्ग को छेउछाउ, दमौली मा सरसफाई गरी सरसफाई अभियान लाई निरन्तरता दीइयो

वातावरण मैत्री कार्यक्रम, कपडा तथा कागजको झोला तयारी समन्धी तालिमको समापन समारोह

  वातावरण मैत्री कार्यक्रम, कपडा तथा कागजको झोला तयारी समन्धी तालिमको समापन समारोह मिति २०७३ साल जेष्ठ ३ गतेको दिन कर्मचारी मिलन केन्द्रमा भयो.

Pages