FAQs Complain Problems

सूचना तथा समाचार

आ.ब. २०७२|२०७३ सालको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

आज मिति २०७३ साल श्रावण ३१ गते को दिन आ.ब. २०७२|२०७३ सालको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ. यस कार्यक्रममा स्थानीय विकास अधिकारी ज्यु,  सर्वदलीय संयन्त्र,  टोल विकास सस्थाका अध्यक्ष ज्यु, पत्रकार ज्यु तथा अन्य संघ सस्था का प्रतिनिधि ज्यु को उपस्थिती भएको थियो.

स्थानीय निकायका कर्मचारीहरुको जवाफदेहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम

आज मिति २०७३ साल साउन ७ गते  स्थानीय निकायका कर्मचारीहरुको जवाफदेहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ.

सार्बजनिक सुनुवाई सम्पन्न

Public Hearing at Vyas Municipality
Public Hearing at Vyas Municipality
Public Hearing at Vyas Municipality
Public Hearing at Vyas Municipality

आज मिति २०७३ साल असार ३० गते सार्बजनिक सुनुवाई सम्पन्न भएको छ. यस कार्यक्रममा सहायक प्र.जि.अ श्री शिशिर पौडेल ज्यु को प्रमुख आतिथ्यता रहेको थियो.

बिक्षारोपण कार्यक्रम

आज मिति २०७३ साल आसर २८ गते माननीय श्री रामचन्द्र पौडेल, प्र. जि.अ. श्री दीपक सुबेदी सहायक प्र.

Pages