FAQs Complain Problems

फोटो ग्यालरी

पत्रपत्रिकामा व्यास नगरपालिका

आज मिति २०७३ साल श्रावण ३१ गते को दिन आ.ब. २०७२|२०७३ सालको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ. यस कार्यक्रममा स्थानीय विकास अधिकारी ज्यु,  सर्वदलीय संयन्त्र,  टोल विकास सस्थाका अध्यक्ष ज्यु, पत्रकार ज्यु तथा अन्य संघ सस्था का प्रतिनिधि ज्यु को उपस्थिती भएको छ.

आज मिति २०७३ साल श्रावण ३१ गते को दिन आ.ब. २०७२|२०७३ सालको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ. यस कार्यक्रममा स्थानीय विकास अधिकारी ज्यु,  सर्वदलीय संयन्त्र,  टोल विकास सस्थाका अध्यक्ष ज्यु, पत्रकार ज्यु तथा अन्य संघ सस्था का प्रतिनिधि ज्यु को उपस्थिती भएको थियो.

, ,

जलदेवी उ.मा.वि मा वातावरणमैत्री कार्यक्रम अन्तर्गत बालउद्यान  निर्माण

, ,

आज मिति २०७३ साल साउन ७ गते  स्थानीय निकायका कर्मचारीहरुको जवाफदेहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ.

, , vyas mun

सार्बजनिक सुनुवाई कार्यक्रम असार ३० गते २०७३

आज मिति २०७३ साल असार ३० गते सार्बजनिक सुनुवाई सम्पन्न भएको छ. यस कार्यक्रममा सहायक प्र.जि.अ श्री शिशिर पौडेल ज्यु को प्रमुख आतिथ्यता रहेको थियो.

सार्बजनिक सुनुवाई कार्यक्रम,

Innerwheel Club of Damuli द्वारा आयोजित  बिक्षारोपण कार्यक्रममा सहभागी हुदै सहसचिव तथा  व्या.न पा काकार्यकारी अधिकृत ज्यु

Innerwheel Club of Damauli, Innerwheel Club of Damauli, , ,

माननीय श्री रामचन्द्र पौडेल ज्युबाट बिक्षारोपण

vyas municipality

बिक्षारोपण कार्यक्रममा स्थानिय जनसहभागिता शान्तिनगर टोल विकास सस्थाका संयोजक तथा टोल बासी दिदीबहिनीहरु

 प्र. जि.अ. श्री दीपक सुबेदी तथा व्यास न.पा का कार्यकारी अधिकृत श्री डिल्ली राम सिग्देल ज्यु बाट बिक्षारोपण 

vyas municipality

माननीय श्री रामचन्द्र पौडेल ज्युबाट बिक्षारोपण

vyas municipality

व्यास न.पा.-१२ लाई वातावरणमैत्री वडा घोषणा  कार्यक्रममा प्रतिबद्धता पत्रमा हस्ताक्षर

Pages