FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

वेलायत भ्रमणका क्रममा व्यास नगरपालिका प्रमुख श्री वैकुण्ठ न्यौपानेज्यू र व्रिस्टोल शहरका मेयर श्री मार्भिन रिजविच आज व्रिस्टोल शहरमा औपचारिक भेटघाट भएको छ । भेटघाटका क्रममा दिगो विकासका लक्षहरुको चुनौति, वातावरणमैत्री शहरी विकासका पुर्वाधार निर्माण एवं GPM(Global Parliaments of Mayors) को संस्थागत कार्यसम्पादनको विषयमा छलफल भएको थियो ।

Pages