सूचना तथा समाचार

व्यास न.पा.-१३ लाई वातावरणमैत्री वडा घोषणा  कार्यक्रम

आज मिति २०७३ साल असार २० गते   व्यास न.पा.-१३ लाई वातावरणमैत्री वडा घोषणा  कार्यक्रममा माननीय राज्यमन्त्री कुन्ती कुमारी शाही ,  स्थानिय विकास मन्त्रालयका सहसचिव श्री गोपीकृष्ण खनाल ज्यु , उपसचिव  

आई. सी.टि तालिम

व्यास नगरपालिका कर्मचारीको लागि असार ११ र १२ गते सूचना संचार तथा प्रबिधि(Information Communication and Technology) सम्बन्धि  अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ.

व्यास नगरपालिकाको पहिलो पूर्ण सरसफाईयुक्त वडा-१४

व्यास नगरपालिकाको १४  नम्बर वडा लाई मिति २०७३ साल जेष्ठ २८ गते देखि पूर्ण  सरसफाईयुक्त वडा घोषणा गरिएको छ

नगर सरसफाई कार्यक्रम जेष्ठ १४ गते २०७३ साल

नगर सरसफाई कार्यक्रम जेष्ठ १४ गते २०७३ साल   तनहुँ जिल्ला का कार्यालय प्रमुख , कर्मचारी, राजनीतिक दल तथा नागरिक समाजको उपस्थितमा सरसफाई कार्यक्रम सम्पन्न भयो

सरसफाई अभियान मा जनसहभागीता बढदै

मिति २०७३ साल जेष्ठ महिनाको ७ गते शुक्रबारको दिन  सिर्जना टोल व्यास-१०, र   Prithivi राजमार्ग को छेउछाउ, दमौली मा सरसफाई गरी सरसफाई अभियान लाई निरन्तरता दीइयो

वातावरण मैत्री कार्यक्रम, कपडा तथा कागजको झोला तयारी समन्धी तालिमको समापन समारोह

  वातावरण मैत्री कार्यक्रम, कपडा तथा कागजको झोला तयारी समन्धी तालिमको समापन समारोह मिति २०७३ साल जेष्ठ ३ गतेको दिन कर्मचारी मिलन केन्द्रमा भयो.

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिब श्री महेन्द्र मान गुरुङ ज्यूबाट निरीक्षण

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिब श्री महेन्द्र मान गुरुङ ज्यू र व्यास नगरपालिकाको कार्यकारी अधिकृत श्री डिल्लीराम सिग्देल ज्यू बाट नगरपालिकाको गतिविधि बारे जानकारी दिदै

 व्यास नगरपालिका र Town Development Fund  बीच भएको  सम्झौता

 व्यास नगरपालिका र Town Development Fund  बीच भएको   .सम्झौता जस अनुसार व्यास नगरपालिका मा Multi-purpose Building बनाऊले कार्य अगाडी बढ्नेछ.

वातावरण तथा सरसफाई समन्धी छलफल   कार्यक्रम

वातावरण तथा सरसफाई समन्धी छलफल   कार्यक्रम २०७३ वैशाख २३ गते सम्पन्न भएको छ। यस कार्यक्रममा  नगर क्षेत्र भित्रको  टोल विकास संस्थाको अध्यक्ष ,वडा नागरिक मञ्चको संयोजक, नागरिक सचेतना केन्द्रको संयोजक, वडा समन्वय समितीको संयोजक तथा अन्य संघ सस्था बाट विभिन्न प्रतिनिधिको उलेखनीय सहभागीता भएको थियो

भूकम्पीय जोखिम  न्यूनिकरण समन्धी अन्तरक्रिया  कार्यक्रम

भूकम्पीय जोखिम  न्यूनिकरण समन्धी अन्तरक्रिया  कार्यक्रम

भूकम्पीय जोखिम  न्यूनिकरण समन्धी अन्तरक्रिया  कार्यक्रम २०७३ वैशाख २३ गते सम्पन्न भएको छ। यस कार्यक्रममा  नगर क्षेत्र भित्रको  टोल विकास संस्थाको अध्यक्ष ,वडा नागरिक मञ्चको संयोजक, नागरिक सचेतना केन्द्रको संयोजक, वडा समन्वय समितीको संयोजक तथा अन्य संघ सस्था बाट विभिन्न प्रतिनिधिको उलेखनीय सहभागीत

Pages