सूचना तथा समाचार

नगर सरसफाई कार्यक्रम जेष्ठ १४ गते २०७३ साल

नगर सरसफाई कार्यक्रम जेष्ठ १४ गते २०७३ साल   तनहुँ जिल्ला का कार्यालय प्रमुख , कर्मचारी, राजनीतिक दल तथा नागरिक समाजको उपस्थितमा सरसफाई कार्यक्रम सम्पन्न भयो

सरसफाई अभियान मा जनसहभागीता बढदै

मिति २०७३ साल जेष्ठ महिनाको ७ गते शुक्रबारको दिन  सिर्जना टोल व्यास-१०, र   Prithivi राजमार्ग को छेउछाउ, दमौली मा सरसफाई गरी सरसफाई अभियान लाई निरन्तरता दीइयो

वातावरण मैत्री कार्यक्रम, कपडा तथा कागजको झोला तयारी समन्धी तालिमको समापन समारोह

  वातावरण मैत्री कार्यक्रम, कपडा तथा कागजको झोला तयारी समन्धी तालिमको समापन समारोह मिति २०७३ साल जेष्ठ ३ गतेको दिन कर्मचारी मिलन केन्द्रमा भयो.

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिब श्री महेन्द्र मान गुरुङ ज्यूबाट निरीक्षण

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिब श्री महेन्द्र मान गुरुङ ज्यू र व्यास नगरपालिकाको कार्यकारी अधिकृत श्री डिल्लीराम सिग्देल ज्यू बाट नगरपालिकाको गतिविधि बारे जानकारी दिदै

 व्यास नगरपालिका र Town Development Fund  बीच भएको  सम्झौता

 व्यास नगरपालिका र Town Development Fund  बीच भएको   .सम्झौता जस अनुसार व्यास नगरपालिका मा Multi-purpose Building बनाऊले कार्य अगाडी बढ्नेछ.

वातावरण तथा सरसफाई समन्धी छलफल   कार्यक्रम

वातावरण तथा सरसफाई समन्धी छलफल   कार्यक्रम २०७३ वैशाख २३ गते सम्पन्न भएको छ। यस कार्यक्रममा  नगर क्षेत्र भित्रको  टोल विकास संस्थाको अध्यक्ष ,वडा नागरिक मञ्चको संयोजक, नागरिक सचेतना केन्द्रको संयोजक, वडा समन्वय समितीको संयोजक तथा अन्य संघ सस्था बाट विभिन्न प्रतिनिधिको उलेखनीय सहभागीता भएको थियो

भूकम्पीय जोखिम  न्यूनिकरण समन्धी अन्तरक्रिया  कार्यक्रम

भूकम्पीय जोखिम  न्यूनिकरण समन्धी अन्तरक्रिया  कार्यक्रम

भूकम्पीय जोखिम  न्यूनिकरण समन्धी अन्तरक्रिया  कार्यक्रम २०७३ वैशाख २३ गते सम्पन्न भएको छ। यस कार्यक्रममा  नगर क्षेत्र भित्रको  टोल विकास संस्थाको अध्यक्ष ,वडा नागरिक मञ्चको संयोजक, नागरिक सचेतना केन्द्रको संयोजक, वडा समन्वय समितीको संयोजक तथा अन्य संघ सस्था बाट विभिन्न प्रतिनिधिको उलेखनीय सहभागीत

सरसफाई तथा वातावरणमैत्री स्थानीय शासन समन्धी एक दिने अभिमुखीकरण कार्यक्रम

सरसफाई तथा वातावरणमैत्री स्थानीय शासन समन्धी एक दिने अभिमुखीकरण कार्यक्रम  गरि वैशाख १२ गते  सम्पन्न भएको छ. यस कार्यक्रममा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सह-सचिब श्री गोपी कृष्ण खनाल ज्यु तथा विभन्न संघ सस्थाको उपस्थिति मा अयोजना भएको थियो.

शुभकामना नव वर्ष २०७३ सालको

नव वर्ष २०७३ सालको पावन अवसरमा  देश, विदेशमा रहनु भएको सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ 

सके सफा गरौ नसके फोहर नगरौ

 २०७२ चैत्र २६ गते देखि व्यास नगर सरसफाई अभियान अन्तर्गत व्यास नगरपालिका  कार्यालय परिसर सफा गरि सुरुवात गरिएको छ.  

महिलाहरुको लागि सिप विकास अन्तर्गत सिलाई कटाई तालिम 

व्यास नगरपालिकाले महिलाहरुको लागि सिप विकास अन्तर्गत सिलाई कटाई तालिम  मिति :२०७२ चैत्र ११ गते देखि २०७३ साल वैशाख २५ गते सम्म ( ४५ दिन ) संचालन हुने कार्यक्रम को उधघाटन  चैत्र ११ भएको छ.

LGCDP सामाजिक बिकाश अध्रिकृत को पाठ्यक्रम को syallubus

LGCDP सामाजिक बिकाश अध्रिकृत को पाठ्यक्रम को syallubus . Download को लागि तल को लिंक मा click गर्नु होला.

https://goo.gl/wqsO6B

Pages