FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा भत्ता वितरण समन्धी

आ.ब.७१|७२ को सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत तेस्रो चौमाशिक किस्ता मिति २०७२/०३/१४ गते देखि श्री कुमारी बैंक लि.

"पूर्ण साक्षर एवं पूर्ण खोप" नगर घोषणा गर्न समन्धी

 व्यास नगरपालिकालाई "पूर्ण साक्षर एवं पूर्ण खोप" नगर घोषणा गर्न निम्न मिति, समय र स्थानमा     घोषणा सभाको अयोजना गरिएकोले उक्त घोषणा सभामा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ.

मिति: २०७२/०३/१० गते

स्थान:दिनको १०:३० बजे.

स्थान: जि.वि.स सभाहल, दमौली

सार्बजनिक सुनुवाई समन्धी सूचना

व्यास नगरपालिकाको विविध गतिविधिहरुको बारेमा नगरबासीहरुलाई जानकारी गराउने र नगरबासीबाट सुझाब संकलन गर्ने उदेश्यले मिति २०७२ असार ०७ गते तनह्ं उद्योग बाणिज्य संघको हल, व्यास १० दमौलीमा दिनको ठिक ११:०० बजे सार्बजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हुदा सम्पूर्ण राजनीतिक दल,टोल बिकास सस्था, वडा नागरि

नगर सरसफाई

 नगर सरसफाई समन्धी विभिन्न कार्यक्रम आयोजना गरि  राष्ट्रिय सरसफाई सप्ताह जेष्ठ २२-२८ गते सम्म मनाइयो

Pages