FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

वातावरण तथा सरसफाई समन्धी छलफल   कार्यक्रम

वातावरण तथा सरसफाई समन्धी छलफल   कार्यक्रम २०७३ वैशाख २३ गते सम्पन्न भएको छ। यस कार्यक्रममा  नगर क्षेत्र भित्रको  टोल विकास संस्थाको अध्यक्ष ,वडा नागरिक मञ्चको संयोजक, नागरिक सचेतना केन्द्रको संयोजक, वडा समन्वय समितीको संयोजक तथा अन्य संघ सस्था बाट विभिन्न प्रतिनिधिको उलेखनीय सहभागीता भएको थियो

भूकम्पीय जोखिम  न्यूनिकरण समन्धी अन्तरक्रिया  कार्यक्रम

भूकम्पीय जोखिम  न्यूनिकरण समन्धी अन्तरक्रिया  कार्यक्रम

भूकम्पीय जोखिम  न्यूनिकरण समन्धी अन्तरक्रिया  कार्यक्रम २०७३ वैशाख २३ गते सम्पन्न भएको छ। यस कार्यक्रममा  नगर क्षेत्र भित्रको  टोल विकास संस्थाको अध्यक्ष ,वडा नागरिक मञ्चको संयोजक, नागरिक सचेतना केन्द्रको संयोजक, वडा समन्वय समितीको संयोजक तथा अन्य संघ सस्था बाट विभिन्न प्रतिनिधिको उलेखनीय सहभागीत

सरसफाई तथा वातावरणमैत्री स्थानीय शासन समन्धी एक दिने अभिमुखीकरण कार्यक्रम

सरसफाई तथा वातावरणमैत्री स्थानीय शासन समन्धी एक दिने अभिमुखीकरण कार्यक्रम  गरि वैशाख १२ गते  सम्पन्न भएको छ. यस कार्यक्रममा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सह-सचिब श्री गोपी कृष्ण खनाल ज्यु तथा विभन्न संघ सस्थाको उपस्थिति मा अयोजना भएको थियो.

शुभकामना नव वर्ष २०७३ सालको

नव वर्ष २०७३ सालको पावन अवसरमा  देश, विदेशमा रहनु भएको सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ 

सके सफा गरौ नसके फोहर नगरौ

 २०७२ चैत्र २६ गते देखि व्यास नगर सरसफाई अभियान अन्तर्गत व्यास नगरपालिका  कार्यालय परिसर सफा गरि सुरुवात गरिएको छ.  

महिलाहरुको लागि सिप विकास अन्तर्गत सिलाई कटाई तालिम 

व्यास नगरपालिकाले महिलाहरुको लागि सिप विकास अन्तर्गत सिलाई कटाई तालिम  मिति :२०७२ चैत्र ११ गते देखि २०७३ साल वैशाख २५ गते सम्म ( ४५ दिन ) संचालन हुने कार्यक्रम को उधघाटन  चैत्र ११ भएको छ.

LGCDP सामाजिक बिकाश अध्रिकृत को पाठ्यक्रम को syallubus

LGCDP सामाजिक बिकाश अध्रिकृत को पाठ्यक्रम को syallubus . Download को लागि तल को लिंक मा click गर्नु होला.

https://goo.gl/wqsO6B

१८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस सम्बन्धी

व्यास नगरपालिकाको आयोजनामा भूकम्पीय जोखिम न्यूनिकरण सम्बन्धी व्यापक जनचेतना फैलाऊने उदेश्यले आगामी माघ २ गते १८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर भूकम्पीय जोखिमसंग समन्धित प्ले कार्ड, नारा तथा झाकीका साथ नगर परिक्रमा गरि भूकम्पीय सचेतना सभा गर्ने कार्यक्रम आयोजना गरिएको हुँदा उक्त का

नवौ नगरपरिषदको निमन्त्रणा

यस नगरपालिकाको नवौ नगरपरिषदबाट पारित आ.व ०७३-०७४ को निति, कार्यक्रम र बजेट सार्वजनिकिकरण गर्ने कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिने भएको हुदा यहाको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ.

सामाजिक परिक्षण

व्यास नगरपालिकाको आ. व. ०७१-७२ को सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम मिति २०७२ साल कार्तिक ७ गते  सम्पन्न भएको छ. यस कार्यक्रममा नगरबासी तथा विभिन्न  सङ्घ सस्था उपस्थित भएको थियो.

शुभकामना बिजयादशमीको

बिजयादशमीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण बुबा आमा दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।।।

सामाजिक सुरक्षा अन्तरगत नया परिचय पत्र एंवम नविकरण सम्बन्धी सूचना

प्रस्तुत विषयमा यस व्यास नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने २०७३ असार महिना भित्र ७० वर्ष उमेर  पुग्ने जेष्ठ नागरिक अन्य, ६० वर्ष उमेर पुग्ने जेष्ठ दलित नागरिक, ६० वर्ष उमेर पुग्ने विधवा महिला, एकल महिला, लोपोन्मुख आदिबासी जनजाति,  पूर्ण अशक्त अपाङ्ग (क) वर्ग (रातो कार्ड), आंशिक अशक्त अपा

बार्षिक प्रगति समिक्षा समन्धी सूचना

यस नगरपालिकाको आर्थिक वर्ष २०७१।०७२ को बार्षिक प्रगति समिक्षा निम्न मिति, समय र स्थानमा हुने भएको हुँदा उक्त बार्षिक प्रगति समिक्षामा उपस्थित भई दिनुहुनको लागि हार्दिक अनुरोध गरिन्छ
मितिः २०७२।०४।२५ गते
समयः ११ः३० बजे
स्थानः जिल्ला विकास समितिको समिक्षा हल 

सुचनाको हक समन्धी अभिमुखीकरण कार्यक्रम

सुचनाको हक

 

 सूचनाको हक समन्धी दुई दिने २०७२  असार २५ र २६ गते अभिमुखीकरण कार्यक्रम सम्पन भएको छ.  यसमा व्यास नगरपालिकाका कर्मचारी ,सामाजिक परिचालक तथा वडा सचिबहरु लाई सुचनाको हक तथा सूचना प्रविधि बारेमा जानकारी गराइएको छ. 

Pages