FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

बार्षिक प्रगति समिक्षा समन्धी सूचना

यस नगरपालिकाको आर्थिक वर्ष २०७१।०७२ को बार्षिक प्रगति समिक्षा निम्न मिति, समय र स्थानमा हुने भएको हुँदा उक्त बार्षिक प्रगति समिक्षामा उपस्थित भई दिनुहुनको लागि हार्दिक अनुरोध गरिन्छ
मितिः २०७२।०४।२५ गते
समयः ११ः३० बजे
स्थानः जिल्ला विकास समितिको समिक्षा हल 

सुचनाको हक समन्धी अभिमुखीकरण कार्यक्रम

सुचनाको हक

 

 सूचनाको हक समन्धी दुई दिने २०७२  असार २५ र २६ गते अभिमुखीकरण कार्यक्रम सम्पन भएको छ.  यसमा व्यास नगरपालिकाका कर्मचारी ,सामाजिक परिचालक तथा वडा सचिबहरु लाई सुचनाको हक तथा सूचना प्रविधि बारेमा जानकारी गराइएको छ. 

सामाजिक सुरक्षा भत्ता वितरण समन्धी

आ.ब.७१|७२ को सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत तेस्रो चौमाशिक किस्ता मिति २०७२/०३/१४ गते देखि श्री कुमारी बैंक लि.

"पूर्ण साक्षर एवं पूर्ण खोप" नगर घोषणा गर्न समन्धी

 व्यास नगरपालिकालाई "पूर्ण साक्षर एवं पूर्ण खोप" नगर घोषणा गर्न निम्न मिति, समय र स्थानमा     घोषणा सभाको अयोजना गरिएकोले उक्त घोषणा सभामा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ.

मिति: २०७२/०३/१० गते

स्थान:दिनको १०:३० बजे.

स्थान: जि.वि.स सभाहल, दमौली

सार्बजनिक सुनुवाई समन्धी सूचना

व्यास नगरपालिकाको विविध गतिविधिहरुको बारेमा नगरबासीहरुलाई जानकारी गराउने र नगरबासीबाट सुझाब संकलन गर्ने उदेश्यले मिति २०७२ असार ०७ गते तनह्ं उद्योग बाणिज्य संघको हल, व्यास १० दमौलीमा दिनको ठिक ११:०० बजे सार्बजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हुदा सम्पूर्ण राजनीतिक दल,टोल बिकास सस्था, वडा नागरि

नगर सरसफाई

 नगर सरसफाई समन्धी विभिन्न कार्यक्रम आयोजना गरि  राष्ट्रिय सरसफाई सप्ताह जेष्ठ २२-२८ गते सम्म मनाइयो

Pages