फोटो ग्यालरी

  वातावरण मैत्री कार्यक्रम, कपडा तथा कागजको झोला तयारी समन्धी तालिमको समापन समारोह मिति २०७३ साल जेष्ठ ३ गतेको दिन कर्मचारी मिलन केन्द्रमा भयो. यस कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी ज्यू, विभन्न कार्यालयको प्रमुख ज्यूहरु , सर्बदलिय संयन्त्र ज्यूहरु, र  तनहुँ जिल्लाको पत्रकार  ज्यूहरु हरुको उपस्थिति भएको थियो.

 

, , ,

विक्षारोपण  गर्दै व्यास नगरपालिकाको कर्मचारीहरु

कार्यकारी अधिकृत श्री डिल्लीराम सिग्देल ज्यूबाट  सिलाई कटाई तालिमको क्रममा अनुगमन गर्दै

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिब श्री महेन्द्र मान गुरुङ ज्यू र व्यास नगरपालिकाको कार्यकारी अधिकृत श्री डिल्लीराम सिग्देल ज्यू बीच नगरपालिकाको गतिविधि बारे जानकारी दिदै

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिब श्री महेन्द्र मान गुरुङ ज्यू बाट वातावरण मैत्री कार्यक्रम, कपडा तथा कागजको झोला तयारी समन्धी कार्यक्रममा तालिमको समभागीलाई यसको महत्व बारे प्रकाश पार्दै

सिलाइ कटाइ तालिम समापन 

सेतीमादी मा प्रकाशित समाचार Download को लागि तलको लिंक मा click गर्नु होला

       https://goo.gl/8GPpqH

,

वातावरण तथा सरसफाई समन्धी छलफल   कार्यक्रम २०७२ वैशाख २३ गते सम्पन्न भएको छ। यस कार्यक्रममा  नगर क्षेत्र भित्रको  टोल विकास संस्थाको अध्यक्ष ,वडा नागरिक मञ्चको संयोजक, नागरिक सचेतना केन्द्रको संयोजक, वडा समन्वय समितीको संयोजक तथा अन्य संघ सस्था बाट विभिन्न प्रतिनिधिको उलेखनीय सहभागीता भएको थियो

भूकम्पीय जोखिम  न्यूनिकरणसमन्धी अन्तरक्रिया  कार्यक्रम २०७२ वैशाख २३ गते सम्पन्न भएको छ। यस कार्यक्रममा  नगर क्षेत्र भित्रको  टोल विकास संस्थाको अध्यक्ष ,वडा नागरिक मञ्चको संयोजक, नागरिक सचेतना केन्द्रको संयोजक, वडा समन्वय समितीको संयोजक तथा अन्य संघ सस्था बाट विभिन्न प्रतिनिधिको उलेखनीय सहभागीता भएको थियो

भूकम्पीय जोखिम  न्यूनिकरण समन्धी अन्तरक्रिया  कार्यक्रम

सरसफाई तथा वातावरणमैत्री स्थानीय शासन समन्धी एक दिने अभिमुखीकरण कार्यक्रम  गरि वैशाख १२ गते  सम्पन्न भएको छ. यस कार्यक्रममा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सह-सचिब श्री गोपी कृष्ण खनाल ज्यु तथा विभन्न संघ सस्थाको उपस्थिति मा अयोजना भएको थियो.

वातावरणमैत्री स्थानीय शासन  टोल समिति गठन

नव वर्ष २०७३ सालको पावन अवसरमा  देश, विदेशमा रहनु भएको सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ 

सरसफाई अभियान

Pages