FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

गणतन्त्र दिवसको आवसर मा  तनहुँ जिल्लाका कार्यालय प्रमुख र राजनीतिक दल, पत्रकार, उध्योग वाणिज्य  बीच भएको मैत्रीपूर्ण खेल मा कर्मचारी टिमले ५-२ ले  बिजय भएको छ.

 वातावरण तथा सरसफाई समन्धी अभिमुखीकरण कार्यक्रम व्यास-१४ 

नगर सरसफाई कार्यक्रम जेष्ठ १४ गते २०७३ साल

,

फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा व्यास नगरपालिका फोहरमैला विनियम, २०७३ कार्यन्वयन  गर्ने सम्बन्धि

बृहत छलफल कार्यक्रम

सीदार्थ टोलमा सीदार्थ  पार्कको शील्यानास कार्यक्रम

 

,

व्यास नगरपालिका वार्ड नम्बर १२ मा पुर्ण सरसफाइसम्बन्धी अभियान सुरू व्यास १२ नगरबासी हरु २०७३ असार मसान्तसम्म भित्र पुर्ण सरसफाइ घेाषणा गर्ने प्रतिबद्धता ।

 सरसफाई अभियान मा जनसहभागीता बढदै

पूर्ण सरसफाई अभियान आभिमुखिकरण गोष्ठी  

, ,

  वातावरण मैत्री कार्यक्रम, कपडा तथा कागजको झोला तयारी समन्धी तालिमको समापन समारोह मिति २०७३ साल जेष्ठ ३ गतेको दिन कर्मचारी मिलन केन्द्रमा भयो. यस कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी ज्यू, विभन्न कार्यालयको प्रमुख ज्यूहरु , सर्बदलिय संयन्त्र ज्यूहरु, र  तनहुँ जिल्लाको पत्रकार  ज्यूहरु हरुको उपस्थिति भएको थियो.

 

, , ,

विक्षारोपण  गर्दै व्यास नगरपालिकाको कर्मचारीहरु

कार्यकारी अधिकृत श्री डिल्लीराम सिग्देल ज्यूबाट  सिलाई कटाई तालिमको क्रममा अनुगमन गर्दै

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिब श्री महेन्द्र मान गुरुङ ज्यू र व्यास नगरपालिकाको कार्यकारी अधिकृत श्री डिल्लीराम सिग्देल ज्यू बीच नगरपालिकाको गतिविधि बारे जानकारी दिदै

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिब श्री महेन्द्र मान गुरुङ ज्यू बाट वातावरण मैत्री कार्यक्रम, कपडा तथा कागजको झोला तयारी समन्धी कार्यक्रममा तालिमको समभागीलाई यसको महत्व बारे प्रकाश पार्दै

Pages