FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

सिलाइ कटाइ तालिम समापन 

सेतीमादी मा प्रकाशित समाचार Download को लागि तलको लिंक मा click गर्नु होला

       https://goo.gl/8GPpqH

,

वातावरण तथा सरसफाई समन्धी छलफल   कार्यक्रम २०७२ वैशाख २३ गते सम्पन्न भएको छ। यस कार्यक्रममा  नगर क्षेत्र भित्रको  टोल विकास संस्थाको अध्यक्ष ,वडा नागरिक मञ्चको संयोजक, नागरिक सचेतना केन्द्रको संयोजक, वडा समन्वय समितीको संयोजक तथा अन्य संघ सस्था बाट विभिन्न प्रतिनिधिको उलेखनीय सहभागीता भएको थियो

भूकम्पीय जोखिम  न्यूनिकरणसमन्धी अन्तरक्रिया  कार्यक्रम २०७२ वैशाख २३ गते सम्पन्न भएको छ। यस कार्यक्रममा  नगर क्षेत्र भित्रको  टोल विकास संस्थाको अध्यक्ष ,वडा नागरिक मञ्चको संयोजक, नागरिक सचेतना केन्द्रको संयोजक, वडा समन्वय समितीको संयोजक तथा अन्य संघ सस्था बाट विभिन्न प्रतिनिधिको उलेखनीय सहभागीता भएको थियो

भूकम्पीय जोखिम  न्यूनिकरण समन्धी अन्तरक्रिया  कार्यक्रम

सरसफाई तथा वातावरणमैत्री स्थानीय शासन समन्धी एक दिने अभिमुखीकरण कार्यक्रम  गरि वैशाख १२ गते  सम्पन्न भएको छ. यस कार्यक्रममा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सह-सचिब श्री गोपी कृष्ण खनाल ज्यु तथा विभन्न संघ सस्थाको उपस्थिति मा अयोजना भएको थियो.

वातावरणमैत्री स्थानीय शासन  टोल समिति गठन

नव वर्ष २०७३ सालको पावन अवसरमा  देश, विदेशमा रहनु भएको सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ 

सरसफाई अभियान

सके सफा गरौ नसके फोहर नगरौ  (कार्यालय प्रमुख नै सरसफाईमा अग्रसर)

महिलाहरुको लागि सिप विकास अन्तर्गत सिलाई कटाई तालिम 

दमौली बजार 

गरिवी न्युनिकरणका लागि व्यास न.पा.को नया वडा १४ मा स–साना उद्यमीहरुलाई ऋण सहयोगको चेक हस्तान्तरण

नवौ नगरपरिषद

नवौ नगरपरिषद

Pages